प्रदेश प्रमुखको सिफारिस सोमबारको मन्त्रिपरिषदले नगर्ने

काठमाडौं । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको सिफारिस नगर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने र प्रदेशसभा सदस्यको सपथ गर्ने स्थान टुंगो लगाउने चर्चाले व्यापकता पाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा सरकारले प्रदेश प्रमुखको सिफारिस अर्को मन्त्रिपरिषद्को बैठकका लागि सारेको बुझिएको छ । … Continue reading प्रदेश प्रमुखको सिफारिस सोमबारको मन्त्रिपरिषदले नगर्ने